तापक्रम मापन केन्द्र

कोशी अस्पताल प्रवेश गर्ने हरेक व्यक्तीहरुलाई स्वास्थ्य प्राविधीकवाट Gate मै Temperature Scanning गरिन्छ । यसवाट Fever Identify भएका सवै विरामीहरुलाई COVID Clinic मा पठाईन्छ । यस अस्पतालमा Thermal Scanning चैत्र ४ गतेवाट शुरु भएको हो।