ज्वरो/कोभिड क्लिनीक

Fever तथा अन्य लक्षण भएका विरामीहरुको COVID Clinic मा Screening गरिन्छ र विशेषज्ञ डाक्टरहरुको परिक्षणवाट शंकास्पद विरामीहरुलाई ISOLATION मा पठाईन्छ ।