आईसोलेसन वार्ड

कोशी अस्पतालमा चैत्र ४ गते देखिनै १२ वेडको ISOLATION WARD संचालनमा रहेको छ ।सो वार्डमा प्रदेश १ र प्रदेश २ वाट अएका तथा COVID Clinic वाट पठाईएका शंकास्पद विरामीहरुलाई ISOLATION गरेर राखिन्छ र सवैको Lab परिक्षणका लागी पठाईन्छ । Lab परिक्षणवाट COVID POSITIVE देखिकाहरुलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पठाईन्छ र Negative Report आएकाहरुको हकमा Quarantine पठाईन्छ ।पहिलो Throat Swab sample चैत्र ६ गते देखि  ISOLATIONवाट संकलन गरिएको थियो ।