पि.सि.आर प्रयोगशाला

कोशी अस्पतालको  COVID LAB मा दुईवटा विधीवाट परिक्षण गरिन्छ – RDT तथा PCR विधि यस ल्यावमा प्रदेश १ वाट संकलन गरिएका तथा  ISOLATION मा राखिएका शंकास्पद विरामीहरुको परिक्षण गरिन्छ ।यस PCR Test को क्षमता एक पटकमा ७ वटा SAMPLE जाँच्ने रहेको छ ।